Thursday, 09 September 2010 02:11 pm, Nepal

ढुंखर्क गाउँ विकास समिति

2009-12-04 06:48:14


यो विषयका प्रतिक्रियाहरु

Tanka:Jun 15, 2010 07:55:08 AM

ढुंखर्क गाउँ विकास समिति को अरु खै त ????????????????????????????????

DEEPAK DAHAL:Jun 13, 2010 09:18:03 PM

Hello dhunkhara my name is deepak dahal , My villige kunekharka ,4, kavra susma my sister and gurl frence that are Im comming kavra Im हाल काठमाडौँ मा छु \\त घर जान्छु

Namaraj:May 25, 2010 04:59:52 PM

ढुंखर्कको बिषयमा धेरै कुराहरु छन् जुन यस मार्फत धेरै जनमानसमा पुर्याउन सकिन्छ तर सम्पादक मण्डल ले त्यति ध्यान दिएजस्तो लागेन बनेपा पनौतीमा बसोबास गर्ने ढुंखर्कबासि हौरबाट पनि धेरै सामाग्री प्राप्त हुन सक्छ त्यसैले येतातिरा पनि ध्यान दिनु पर्यो

Namaraj:May 9, 2010 07:43:14 PM

I don\'t know who is managing this site. but the site is good starting to explore the information of our mother land. I am a student from Dhungkharka and want lots of information aboout dhuhgkharka but I could not found. I hope here will be more information about village and its progress and many more.
best of luck for this site

pralhad timalsina dhungkharka7:Apr 14, 2010 10:32:13 PM

यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, साथै हिमालको चुलिसरी चुल्ली रहनु आकासको तारा सरि चंम्की रहनु बिहानीको सुर्यको किराणसरि फैली रहनु कमलको फुल सरी सुगन्ध छरिरह्नु सफलताले सधै सिखर चुमिराखोस यहि छ मरो नब वर्ष २०६७ को सुभकामना !!

Mod prasad Bajgain Dubai:Apr 1, 2010 04:34:56 PM

kavreli .com le bidesh ma bashna nepali harulai pani shametnu paryo?

MOD PRASAD BAJGAIN :Mar 30, 2010 03:57:26 PM

Dhungkharkalai sabaile maya garnupryo ?

raj:Feb 20, 2010 09:20:57 PM

देश बन्न को लागि गाउ बन्नु पर्यो अनि जिल्ला त्यस्तै अंचल अनि मात्र सिङ्गो देश सुन्दर देश नेपाल बन्छा नि हैन र!

Pralhad Timalsina:Feb 7, 2010 08:05:56 AM

Dhungkharka lai kina hela gareko sabai vdc ko samabes garnuparyo ni ta

mail@kamalnepal.com.np:Feb 6, 2010 06:45:41 PM

यसो ढुंखर्क को विवरण पनी काभ्रेली डट कममा समावेश गर्नुपरो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु