Media Partners
Search Tags

Kavre, Kavrepalanchok, Kavreli, Banepa, Dhulikhel, Panchkhal, Dolalghat, Palanchok Bhagawati,

Share Your Links

Post your link here

www.kavreli.com, kavreli, kavrepalanchok, kavre, banepa, dhulikhel, dolalghat, kavreli, jokes, fun, village, literature, moral story, काभ्रे
आजको तस्वीर (Today's Photo)

जबर्जस्ती करणीका कारण सुत्केरी हुन पुगेकी शिखरआम्बोटेकी १३ वषर्ीया सुनिता मगर । अहिले उनको र उनको सन्तानको विचल्ली भएको छ ।
तस्वीरः काभ्रेली.कम

ताजा समाचार (Recent News)

नागरिकताभन्दा पासपोर्ट लिने बढी

काभ्रेली.कम संवाददाता
धुलिखेल, ३ साउन
आर्थिक वर्ष ०६४/०६५ मा काभ्रेमा नागरिकता बनाउने भन्दा पासपोर्ट बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष ०६४/६५ मा ८ हजार ८ सय ४८ जनाले पासपोर्ट बनाएका छन् । उक्त समयमा नागरिकता बनाउनेको संख्या ८ हजार ४ सय ६३ जनाले नागरिकता बनाएका छन् ।

बाँकि अंश

सुत्केरी बालिका र सन्तानको विचल्ली

काभ्रेली.कम संवाददाता
काभ्रे, २ साउन
जबर्जस्ती करणीको कारण गर्भवती भई सुत्केरी भएकी बालिका र उनको सन्तानको विचल्ली भएको छ । काभ्रेको शिखर आम्बोटे घर भई हाल धुलिखेलमा बस्ने ती १३ वर्षीया बालिका सुनिता मगरको बिचल्ली भएको हो ।

बाँकि अंश

रातारात सकियो लाखौ रुपैयाँ

भीम गौतम
काभ्रे, १ साउन
रकम लगेको एक हप्तामै सांसद विकास कोषका २० योजना फछ्र्योट भएका छन् । काभ्रेका पाँच सांसद र भक्तपुरकी एक सांसदले दिएको करिब ५४ लाख रकममध्ये करिब १७ लाख र ८५ योजनामध्ये २० योजना एक हप्तामै सकिएका हुन् ।

बाँकि अंश

करोडौका स्वास्थ्य उपकरण उपयोगविहिन

काभ्रेली.कम संवाददाता
काभ्रे, १ साउन
विरलै अस्पताल र स्वास्थ्य केन्द्रहरुमा पाइने कोडाक कम्पनीको डीटी ६० एनालाइजर पनौतीस्थित खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा छ । रगतका साथै युरिक एसिड, सुगर, कोलस्ट्रोल लगायतका ३६ थरी रोगको रासायिनिक परीक्षण गर्न सकिने उक्त एनालाइजरको मुल्य ३० लाख रुपैयाँ भन्दा बढी पर्छ ।

बाँकि अंश

नेपाली महिलाको साहस

काभ्रेली.कम ब्यूरो
कोशीपारि, ३१ असार
दश वर्षदेखि नेपालगञ्जस्थित एउटा कन्सट्रक्सन कम्पनीको रिसेप्सनिष्टका रुपमा काम गर्दै गर्दा मुना श्रेष्ठ ( घिमिरे ) लाई फिल्डमा गएर स्काभेटर सम्हाल्ने रहर चल्यो । त्यही रहर र उत्साहले उनलाई अहिले नेपालकै पहिलो स्काभेटर अपरेटर बनाएको छ । अफिसको काम सकिनासाथ फिल्ड जाने चासो देखाउने उनलाई पछिल्लो समय चुनौतीपूर्ण कामले तान्यो । र, तिनै चुनौतीसँग लड्दै उनी हरेक समय भीर पहराका चट्टानमा स्काभेटर जोत्दै अघि बढेकी भेटिन्छिन् ।

बाँकि अंश

प्रचण्डका पिताको सपना

father of prachanda विनोद न्यौपाने
धुलिखेल, २९ असार
केही वर्षअघि सम्म यी वुढाको नाम चितवनको एउटा गाउँमा मात्र सीमित थियो । अहिले उनी सबैका आकर्षणका केन्द्र नै भइसकेका छन् । तर, आफ्नो कारणले भने होइन । यी हुन् मुक्तिराम दाहाल, ८१ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डका पिता ।

बाँकि अंश

'सहमति नभए चुनावमा जाने'

विनोद न्यौपाने
धुलिखेल, २८ असार
माओवादी सचिवालय बैठकले राष्ट्रपति लगायतका पदमा सहमति हुन नसके सविधानसभामा चुनाव गरी बहुमतीय प्रणालीबाट राष्ट्रपति लगायतका पदको टुंगो लगाउने निर्णय गरेको छ ।

बाँकि अंश

लेख तथा विचार (Articles)

खाद्यान्न संकट : अबको चासो र कदम

शिवजी सापकोटा
आज विश्वमा खाद्य सुरक्षा बारे धेरै नै चर्चा चलिरहेकोछ । कृषकहरुलाई खाद्यान्न उत्पादनमा अभिप्रेरित गर्ने तथा उत्पादन कार्यमा बृद्धि ल्याउने कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउने विषयमा हिजो आज ठूलो बहस चल्न थालेको छ ।

बाँकि अंश

अन्तर्वार्ता (Interview)

'श्रमजीवी पत्रकार ऐन लागु गर्न सरकार इमान्दार देखिएको छैन'।

धर्मेन्द्र झा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । गत बैशाखमा काठमाडौंमा सम्पन्न महासंघको महाधिवेशनबाट तीन वर्षो लागि उहाँ अध्यक्षमा चुनिनुभएको हो । श्रमजिवी पत्रकारहरुको हकहितलाई ध्यानमा राख्दै महासंघलाई राजनीतिबाट मुक्त गर्ने उहाँको अठोट छ । जेठ २८ गते पत्रकार महासंघ काभ्रेले आयोजना गरेको स्वागत कार्यक्रममा भाग लिन काभ्रे आउनुभएका झाले काभ्रेली.कमसँग लामो कुराकानी गर्नुभयो । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको संक्षेप :

बाँकि अंश

Recent News

14 killed in Nepal bus plunge

KATHMANDU, Nepal (AFP) — At least 14 people were killed when a passenger bus skidded off a mountain highway into a river in southern central Nepal, police said Saturday.

Read More

Nepal to vote for first president

KATHMANDU (AFP) — Lawmakers in Nepal are expected to vote on Saturday for the country's first president following the abolition of the Hindu monarchy, paving the way for the dominant Maoists to form a government.

Read More

जन-जीवन (People & Life)

महाकवि देवकोटाका गणेश

मैतीदेवी पीपलबोट उत्तर ग्यालेक्सी स्कुलसँगै जोडिएको सानो कोठामा बसेर ८४ वर्षीय श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाको सुदूर सम्झना गररिहन्छन् । धर्मग्रन्थका कुनै ऋषिमुनि जस्ता लाग्ने वैष्णवभित्र नेपाली साहित्यको सानोतिनो इतिहास नै अटाएको छ ।

बाँकि अंश

साहित्य (Literature)

  •| पुग्ने शहर खाली भो (गजल) - विराज हावा

  •| एउटा प्रेम कथा

  •| क्यरमबोर्ड

हाँस्य व्यंग्य (Jokes)

एक जडिया अर्को सँग गफ लाउँदै थियो "मैले धेरै अध्यायन गरेपछि सम्बन्धबिच्छेदको कारण पत्ता लगाएँ नी ।"
अर्को ले सोध्यो "ल भन् न त के हो "
उसले उत्तर दियो "विवाह "।

बाँकि अंश

जनमत (Voting Poll)

एक मधेश एक प्रदेशको माग पूरा गर्दा के होला ?

देश टुक्रन्छ
मधेशीहरुको जीवनस्तरमा सुधार आउँछ
पूरै तर्राई भारतमा विलय हुन्छ
भन्न सकिन्न

पुस्तक (Book)


काभ्रेको ऐतिहासिक नगर पनौतिबारे पूर्ण जानकारी

लेखक : सूर्यप्रसाद लाकोजू






Sign Guest Book
Name:
Email:
Code:
verification image, type it in the box
Message:
Guest Book Reading

ramesh ale

k6 ho sathiharu mero ghar sanga ho

July 18, 2008, 7:43 am
@89.211.7.3

ram

hamro nepal naya yug ma prabesh gareko chha nepal ma aaba bikash hunu parchha nepal ko lagi aaba rajniti bhanda bikash ko khachho chha yo kura sabaile bujhera kaahm garne ho bhane nepal naya banchha

July 18, 2008, 5:23 am
@116.90.224.116

Hari Krishna neupane

Dear all kavreli and sindhupalcok's fren its Hari Neupane from Sindhupalchok kalika-1 now from Iraq plz keep mailing and all of u have a good time and all the best for kaverli.com and its visister.. hari

July 16, 2008, 6:24 am
@208.79.15.102

SURAJ DAHAL

I AM SURAJ FROM DAMAK JHAPA MY MESSAGE IS FOR ALL WHO OPEN THIS WEB

July 16, 2008, 12:39 am
@202.70.72.179

Rex Gurung

Here comes the Nepalese women, Yeah, she can do it. It's shows Nepalese women too are not less than other women. well, this compliment is regarding the photo of woman operating a crane in the photo (today's photo section) All women of kavre and Nepal as whole keep up the spirit and show ur skills and fight for gender equality.

July 15, 2008, 11:54 pm
@198.36.32.139

Saroj Khoteja

due to the high demand of sms service, plz continue it soon as possible. Kavreli.com is being sugar free tea in the absence of sms service.

July 15, 2008, 4:39 pm
@202.51.67.2

Prakash Wagle

sms service banda hunale kavreli.com ma k napugeko jasto hudo rahe chha.

July 13, 2008, 5:30 am
@202.70.82.163

www.weblinknepal.com

Free Register yourname.com.np @ www.weblinknepal.com

July 13, 2008, 3:18 am
@203.78.164.75

Bikash

hi everybody namesta sms service is not working in mero mobile why pls if some prblm fix it other remove it if i m right?ok tnx but i=other things is very good

July 12, 2008, 4:43 am
@80.227.211.41

Bharat

Hi Everyone, SMS to mero mobile is not working through the sites except spicenepal.com portal. thanks

July 12, 2008, 3:50 am
@198.36.32.135

View Archieve Messages

Music Player
Online FM Stations